शिल्पासँग सम्बन्धमा गम्भिर बन्दै छविराज ओझा



हाम्रो इकोनोमि

 

निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको प्रेम सम्बन्ध लामो समय देखि चर्चामा रहेको छ ।

उनीहरुको प्रेम सम्बन्घ मात्र नभई बैवाहिक बन्धनमा गाँसिएको कुरा सार्वजनिक भएको छ । तर उनीहरुले विवाहको विषयमा खुलेर कुरा गरेका छैन ।

करिब एक वर्ष अगाडी निर्माता ओझाकी पुर्वपत्नी अभिनेत्री रेखा थापाले शिल्पा र ओझाले विवाह गरिसकेको खुलाएकी थिइन् ।

तर यो कुरालाई छवि र शिल्पाले सहजै स्विकार गरेनन् । अब ओझा बैवाहिक सम्बन्धको खुलासा गर्ने सोचमा रहेको बुझ्न सकिन्छ ।

पछिल्लो समय अन्तर्वार्तामा खुल्न थालेसँगै ओझाले फेसबुकमा शिल्पासँगको फोटो प्रोफाइल राखेका छन् ।

उनले मेरो जिन्दगीको सुरुवात तिमीसँगै हुन्छ भनेर समेत लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...