तस्विरमा हेर्नुहोस फेसबुकले जुराएको भद्रगोलका जयन्तेको रियल सुन्दर परिवार



हाम्रो इकोनोमि

 

नेपाली चर्चित हास्य टेलिश्रंखला ‘भद्रगोल’ का लोकप्रिय कलाकार गोविन्द कोइराला ‘जयन्ते’ भद्रगोलकै कारण चर्चामा रहेका छन् ।

उनको अभिनयले सबैलाई तानेको छ ।

उनले म्यूजिक भिडियो देखि लिएर फिल्महरुमा समेत अभिनय गरिसकेका छन् ।

भद्रगोलमा उनको हाँसो सहित लामो स्वरमा काका भन्ने थेगो प्राय धेरै दर्शकको मुखमा झुण्डिएको पाइन्छ ।

उनले भद्रगोलमा कृषि पत्रकारको रुपमा प्रवेश गरेका थिए । तर अहिले भद्रगोका अर्का चर्चित कलाकार पाँडेको भतिज बनेर टेलिसिरियलमा देखिन थालेका छन् ।

दर्शकले रुचाएको कलाकार मध्येका एक हुने जयन्ते ।

भद्रगोलमा भन्दा उनको वास्तविक जीवन निकै फरक रहेको छ । प्राय धेरै दर्शकले उनलाई वास्तविक भेटमा चिन्न सक्दैनन् ।

उनको जीवनको निकै रोचक रहेको कुरा फेसबुकले जुराएको प्रेम रहेको उनले बताउदै आएका छन् ।

फेसबुक मार्फत जोडिएकी मनिता घिमिरेलाई आफ्नो प्रेम जालमा पारेका जयन्तेले अन्तत मनितासँग विवाह गरेरै छोडे । अहिले उनीहरुको दुई सन्तान भइसकेका छन् ।

हेरौ उनको परिवारका केही तस्विरहरु

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...