तस्विरमा हेर्नुहोस फेसबुकले जुराएको भद्रगोलका जयन्तेको रियल सुन्दर परिवार



हाम्रो इकोनोमि

 

नेपाली चर्चित हास्य टेलिश्रंखला ‘भद्रगोल’ का लोकप्रिय कलाकार गोविन्द कोइराला ‘जयन्ते’ भद्रगोलकै कारण चर्चामा रहेका छन् ।

उनको अभिनयले सबैलाई तानेको छ ।

उनले म्यूजिक भिडियो देखि लिएर फिल्महरुमा समेत अभिनय गरिसकेका छन् ।

भद्रगोलमा उनको हाँसो सहित लामो स्वरमा काका भन्ने थेगो प्राय धेरै दर्शकको मुखमा झुण्डिएको पाइन्छ ।

उनले भद्रगोलमा कृषि पत्रकारको रुपमा प्रवेश गरेका थिए । तर अहिले भद्रगोका अर्का चर्चित कलाकार पाँडेको भतिज बनेर टेलिसिरियलमा देखिन थालेका छन् ।

दर्शकले रुचाएको कलाकार मध्येका एक हुने जयन्ते ।

भद्रगोलमा भन्दा उनको वास्तविक जीवन निकै फरक रहेको छ । प्राय धेरै दर्शकले उनलाई वास्तविक भेटमा चिन्न सक्दैनन् ।

उनको जीवनको निकै रोचक रहेको कुरा फेसबुकले जुराएको प्रेम रहेको उनले बताउदै आएका छन् ।

फेसबुक मार्फत जोडिएकी मनिता घिमिरेलाई आफ्नो प्रेम जालमा पारेका जयन्तेले अन्तत मनितासँग विवाह गरेरै छोडे । अहिले उनीहरुको दुई सन्तान भइसकेका छन् ।

हेरौ उनको परिवारका केही तस्विरहरु

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...