गोप्य अंगनजिक साम्राज्ञीले के लेखाइन् यस्तो ? तस्वीर बन्यो भाइरल



हाम्रो इकोनोमि

 

पछिल्लो समयकी व्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फेरि एक पटक चर्चामा आएकी छिन् ।

चलचित्र ‘कायरा’ छायाङ्कनका क्रममा फिलिपिन्समा रहेकी साम्राज्ञीले छायाङ्कन स्थलबाटै एउटा नयाँ तस्वीर सार्वजनिक गरेकी छन्, जुन तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तस्वीर उनले वक्षस्थल नजिक ट्याटू बनाएको देख्न सकिन्छ । इन्स्टाग्राममार्फत सार्वजनिक गरिएको उक्त तस्वीर भाइरल बनेलगत्तै त्यहाँबाट डिलिट गरिएको छ ।

ट्याटूमा केही लेखेको देख्न सकिन्छ, तर के लेखिएको हो भन्ने तस्वीर हेरेर बुझ्न कठिन छ ।

आर्यन सिग्देलले निर्माण गरेको चलचित्र कायराका लागि उनले अहिलेसम्मकै महंगो पारिश्रमिक लिएकी छन् ।

चलचित्रमा साम्राज्ञी र आर्यनकै रोमान्स देख्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...