अचम्मैको लुगा लगाउन थालिन् वर्षा शिवाकोटीले ( तस्बिर सहित )



हाम्रो इकोनोमि

 

यहि जेठ ३ गतेबाट प्रदर्शनमा अाउने चलचित्र वीरविक्रम २ को तिब्र प्रचारप्रसारमा लागिरहेको छ निर्माण टिम ।

यस अघि पोखरा ,चितवनमा प्रोमसन कार्यक्रम सकाएर काठमाडौं आइपुगेका वीरविक्रम टिमले आज राजधानीको नयाँ बसपार्क गोंगबु स्थित बिजिमहल अगाडि कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा बाक्लो उपस्थिति देखिएको थियो ।

कार्यक्रममा पुगेका चलचित्रका मुख्य पात्रहरु पल शाह, वर्षा शिवाकोटी ,नाजिर हुसेन, बुद्धि तामाङले उपस्थित दर्शकलाई मनोरञ्जन दिए ।

त्यस्तै भर्खरै मात्र एक फोटोको कारणले ट्रोलको सिकार बनिरहेकी नायिका शिवाकोटीले यो पटक पनि त्यस्तै कपडा लगाएकी छिन् । यध भन्दा अगाडि भाइरल फोटोमा ज्याकेटको चर्चा थियो भने यस्पालि पाइन्ट चर्चा चल्न थालेकोछ ।’

‘वीरविक्रम २’लाई मिलन चाम्सले निर्देशन गरेका हुन्। चलचित्रमा पल र वर्षा सगै नाजिर हुसेनबुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

हिमाल केसीको द्वन्द्व रहेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।चलचित्रलाई मिलन चाम्स अपर्ण सापकोटाले निर्माण गरेका हुन् ,भने रन्जित सिवाकोटी सहनिर्माताको रुपमा रहेकी छन् ।नयाँ कथामा निर्माण भएकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...