यो बर्षको मिस नेपालको ताज अनुष्का श्रेष्ठको शीरमा [ तस्विरमा हेर्नुहोस्]



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपालमा सुन्दरता सम्बन्धी प्रतियोगिता फस्टाउदै जान थालेका छन् । नेपालीहरुले विदेशमा गएर पनि आफ्नो सुन्दरता प्रदर्शन गरेका छन् । हालै पूर्व मिस नेपाल श्रङ्खला खतिवडा यसको ताजा उदाहारण हुन् ।

यति मात्र हैन । भर्खरै अर्की नेपाली छोरीले विश्वमा चर्चाको शिखर चुमिन् । यो वर्षको मिस नेपाल वल्र्ड २०१९ को बिजेता अनुष्का श्रेष्ठले हात पारेकी छिन् । २३ वर्षीया अनुष्का व्यवस्थापन संकायकी विद्यार्थी हुन् ।

उनी अष्ट्रलियाको ठुलो वित्तिय संस्था कमन वेल्थ बैंक अफ अष्ट्रोलियामा काम गर्दै थिईन । तर उनले मिस नेपाल वल्र्ड २०१९ का लागि उक्त जागिरबाट राजीनामा दिइएको बताइएको छ । यस्तै मिस नेपाल २०१९ मा मिस नेपाल २०१९ को शीर्ष ५ टाइटल विजेताहरु यस प्रकार रहेका छन् ।

मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठ, मिस नेपाल युनिभर्स २०१९ प्रदिपदा अधिकारी, मिस नेपाल इन्टरनेशनल २०१९ रिया बस्नेत, मिस नेपाल इन्टरनेशनल २०१९ मीरा कायसपती, मिस नेपाल सुपरनेशनल २०१९ रोजि लामाको हातमा परेको छ ।

  • १. मिस फ्रेन्डसिपः न्यान्सी बोगटी
  • २. मिस ब्यूटिफूल हेयरः मिरा कक्षपति
  • ३. मिस ग्ल्यामरः रोज लामा
  • ४. मिस फोटोजेनिकः रोज लामा
  • ५. मिस इन्टिलेक्चुअलः अनुष्का श्रेष्ठ
  • ६. मिस न्याचुरल स्किनः जेनी महर्जन
  • ७. मिस एथेलेटिक्सः प्रदिप्ता अधिकारी
  • ८. मिस कन्फिडेन्टः निशा पाठक
  • ९. मिस पपलुर च्वाइसः रिया बस्नेत
  • १०. मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी
  • ११. मिस फ्यासिनोः अनुष्का श्रेष्ठ
  • १२. ब्यूटी विथ दि प्रपोजः निकिता कर्माचार्य

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...