ऐश्वर्य रायका अहिलेसम्म बाहिर नआएका यति धेरै कामुक तस्विर बाहिरिएपछि [२२ तस्विर]



हाम्रो इकोनोमि

 

 

विश्व सुन्दरीको ताज जितेकी ऐश्वर्य राय बच्चन सर्वाधिक आकर्षक महिलाको सूचीमा पर्छिन् । उनको सुन्दरताको बखान सर्वत्र गरिन्छ । ऐश्वर्य अहिले ४२ बर्ष नाघिसकिन् । उनी एक छोरीकी आमा पनि हुन् । तर ऐश्वर्यको तेज अहिले पनि घटेको छैन । न त उनको शरीर भद्दा नै भएको छ । छोरी गर्भमा रहँदा उनको शरीर अस्वभाविक मोटाएको थियो । तर बच्चालाई जन्म दिइसकेपछि उनले शरीरलाई फेरी फिट राखिन ।

 

यो रहनुको कारण उनले कसरी आफुलाई फिट राखेकी छिन् रहस्यसँगै अहिलेसम्म बाहिर नआएका कामुक तस्विर बाहिरीएका छन् । उनी सन्तुलित खानपान गर्छिन् । व्यायाम गर्छिन् । यो उमेरमा पनि उनको छालाको चमक उत्तिकै तेज छ । मुलायम र आकर्षक छ । कसरी यस्तो संभव भयो होला ? उनी सकेसम्म प्राकृतिक सौन्दर्य प्रसाधनमै भर पर्छिन् ।

 

घरमै तयार गरिएको सौन्दर्य प्रसाधनले आफ्नो छालालाई चम्किलो, मुलायम र स्वस्थ्य बनाइ राख्छन् । सम्भव भएसम्म घरेलु उपचार र प्राकृतिक उत्पादनमा जोड दिने गर्छिन् । उनी आफ्नो छालाको डेड स्किन हटाउनका लागि बेसन, दुध र बेसारको फेसप्याक तयार गर्छिन् ।

 

यसका साथै उनी घरमा आफै फेस मास्कू र मोश्चराइजर बनाउँछिन् । उनी दहीलाई नेचुरल मोश्चराइजरको रुपमा र कांक्रालाई फेस मास्कको रुपमा प्रयोग गर्छिन् । उनका अहिलेसम्म बाहिर नआएका कामूक तस्विर बाहिर आएका छन् । यी हुन् उक्त तस्विर । मन पराउने फ्यानले सेयर गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...