क्युट आलिया भट्टको हट एण्ड बोल्ड अन्दाज हेर्नुहोस् १० फोटोमा (फोटो फिचर)



हाम्रो इकोनोमि

 

आलिया भट्ट भारतीय चलचित्र क्षेत्रकी एक बहु-प्रसिद्ध र लोकप्रिय अभिनेत्री हुन् । उनको जन्म भारतको मुम्बईमा भएको थियो।

भट्ट परिवारमा जन्मिएकी आलिया, प्रसिद्ध चलचित्र निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदनकी पुत्री हुन् ।

सन् १९९९ मा ‘सङ्घर्ष’ नामक चलचित्रमा बाल-कलाकारको रूपमा फिल्मी क्षेत्रमा प्रवेश गरेकी आलियाले सन् २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’ चलचित्रमा पहिलोपटक मुख्य भुमिका निभाएकी थिइन् ।

जुन चलचित्रलाई करन जोहरले निर्देशन गरेका थिए । करन जोहरको कलाकक्ष (स्टुडियो) – धर्मा प्रोडक्सन सँग सहकार्य गर्दै उनले केही प्रमुख चलचित्रमा मुख्य भुमिका निभाइन् ।

फोटो फिचरः

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...