नायिका सुष्मा कार्कीको हट विकिनी अवतार (फोटो फिचर)



 

बिषेशत सुष्मालाई ‘आईटम गर्ल’का रुपमा दर्शकले बढी चिन्ने गरेका छन् ।

हुन त सिनेमामा नायिकाको रुपमा पनि उनले काम त गरिन् तर उनलाई चर्चाको शिखरमा भने उनले ठुम्का लगाएका गीतहरुले नै पुर्याए ।नायिका सुष्मा कार्कीलाई दर्शकले विकिनी अवतारमा यस अगाडि पनि देखेकै हुन् । सुष्मा कार्कीको चर्चा चलचित्र क्षेत्रमा अभिनय भन्दा यस्तै बोल्ड शैलीले बढी भएको थियो ।अभिनेत्री सुष्मा कार्कीको परिचय नेपाली फिल्ममा विकिनी लगाएरै बढी भयो ।फिल्म क्षेत्रमा प्रवेश गरेदेखि नै सुष्माले विकिनीलाई नै मुख्य साहारा बनाइन् । केही फिल्ममा उनले अभिनय गरिन् । तर, ती सबै फिल्म उनका लागि करिअर उभो लगाउने साहारा बनेनन् । सुष्माको चर्चा बोल्ड पहिरनका कारण नै भयो ।आफ्नो पहिरनमा सधै नै खुकुलो बन्दै आएकी सुष्मा फिल्म असफल हुन थालेपछि भने मिडियाबाट टाढा थिइन् । सामाजिक संजालमा आफ्ना विन्दास अवतारका तस्बिर पोष्ट गरेपनि उनले सेक्सी तस्बिर भने पोष्ट गर्न छाडेकी थिइन् ।तर, फेरि सुष्मालाई सोमबार के झोक चलेछ कुन्नी ? उनले स्विमिङ पूलमा रातो विकिनीमा पौडिदै गरेका तस्बिरहरु पोष्ट गरेकी छिन् । हालैमात्र उनले, पाँच तारे होटलको स्विमिङ पूलमा पौडिदा खिचेको केही विकिनी तस्बिरले अहिले नेपाली मिडियामा पनि चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको