निखिल उप्रेतीको जेठो छोरा यति धेरै ट्यालेन्ट । बाबाको दोस्रो बिहे र भाई बहिनीबारे थाहा छैन उनलाई ( भिडियो हेर्नुस )



हाम्रो इकोनोमि

 

 

चर्चित एक्सन नायक निखिल उप्रेतीकी जेठी श्रीमती धेरै पछि मिडियामा आएकी छिन् । उनी आफ्नो छोराको साथमा मिडियामा आएकी हुन् । कोपिला उप्रेतीबाट निखिलका एक छोरा छन् ।

त्यसपछि निखिलले चर्चित नायिका सँचिता लुईटेलसँग दोस्रो बिवाह गरेका थिए । सँचितासँग बिहे गरेपछि नखिल चलचित्र क्षेत्रबाट हराएका थिए । पछि उनी भैरव चलचित्रबाट फर्किए ।

कोपिला र छोराको अन्तर्वार्तामा छोराले आफ्नो यति राम्रो प्रतिभा देखाए । उनले आफ्नो बाबाले अरु हिरोईनसँग नाचेको मन नपर्ने बताए ।

यता कोपिलाले प्रेम, बैवाहिक जीवन र अन्य सबै कुराहरु खोलिन्

भिडियो हर्नेुस

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...