सावधान कोलगेट टुथपेष्टमा भेटियो यस्तो डरलाग्दो क्यान्सर लाग्ने रसायन[सचेतनाका लागि सेयर गरौ



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपालमा मात्र नभई विश्वका धेरै देशमा प्रयोग हुँदै आएको कोलगेट टुथपेष्टमा गम्भीर प्रकारको रसायन देखिएको छ ।मल्टिनेशन कम्पनीको रुपमा उत्पादन हुँदै आएको यस्तो उत्पादनमा समेत यस्तो गम्भीर क्रुटी देखिदाँ विश्वकै मानिस चकित भएका छन् । यसको परीक्षणका क्रममा यसमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि अति हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको हो ।

 

कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले लेखेको छ । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी रहेको छ । यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भएको कुरा हो ।

 

तर कोलगेटले त्यही मानिसको स्वास्थ्यमा गम्भीर हानिकारक मानिएको त्रिक्लोसा नै प्रयोग गरेर टुथपेष्ट बनाइरहेको खुल्न आएको हो । मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने रसायन समेत प्रयोग गरेर कुनै प्रवाहविना नै टुथपेष्ट बजार पठाइरहेको अध्ययनमा उल्लेख छ ।

 

त्रिक्लोसा प्रयोग क्यानाडा लगायतका धेरै देशमा प्रतिवन्ध छ । यस्तो गम्भीर अवस्थामा नेपालले पनि सोच्नुपर्ने बेला आएको छ । बजारमा कोलगेट मात्रै टुथपेष्ट पाउँदैन अन्य धेरै प्रकारका ट्थपेष्ट (मञ्जन) आउँने गर्दछन् ।

 

तपाईलाई जानकारी गराउँ कोलगेट एक अमेरिकी कम्पनी कोलगेट पामोलिवको एक उत्पादन हो । यो कम्पनीले कोटगेटजस्ता धेरै ब्रान्डहरु बजारमा पठाएको छ । अब ती ब्राण्डमाथीपनि निगरानी राख्नुपर्ने देखिएको छ ।

 

हामीले यस्ता कुराहरु प्रयोग गर्दा सोच्नुपर्ने बेला आएको छ । आफुले किनेर प्रयोग गरेको सामान नै हानीकारक छ भने किन प्रयोग गर्ने ? सबैको सचेतनाका लागि यो सामाग्री सक्दो सेयर गरिदिनुहोला ।

 

यो खबर नेपालमा मात्र हैन । अरु देशमापनि यसरी प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...