देउवाले भने महरा नेपाली संसदीय इतिहाँसको काँतर सभामुख



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संसदीय इतिहाँसमा कृष्णबहादुर महरा काँतर सभामुख भएको बताए ।

 

जागरण अभियानको कार्यक्रमका क्रममा बुधबार राष्ट्रिय सभाको कार्यक्रममा देउवाले भने,‘हिजो हामीले प्रधानमन्त्रीको भाषा राम्रो भएन भनेर विरोध गर्दै डिलिट गर्न अनुरोध गरेका थियौं तर नेपालको इतिहाँसमा महरा डरपोक र काँतर सभामुख निस्किएँ, डिलिट भएन ।’

 

सरकारको आलोचना गरेका उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नै राष्ट्रपति विद्या भण्डारीले बेलायतको महारानीको शैलीमा सम्बोधन गरेको उल्लेख गर्दै भने,‘सभामुख पनि निरिह देखिए, यहि हो कम्युनिस्ट शासन भनेको, कम्युनिस्टको शासन आयो भने यस्तै हुन्छ भनेको हो ।’सरकारले हरेक ठाउँमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकार एकतन्त्र र तानाशाही बन्न थालेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...