छवि र शिल्पाको विवाह सम्बन्धबारे चल्यो यस्तो नयाँ चर्चा



हाम्रो इकोनोमि

 

नेपाली चलचित्र क्षेत्रमा निर्माता छविराज ओझालाई नचिन्ने कमै होलान् ।

यस्तै नायिका शिल्पा पोखरेल पनि उत्तिकै चर्चाको नाम हो ।

लामो समयदेखि उनीहरु बैबाहिक सम्बन्धमा रहेको चर्चा हुँदै आएको छ ।

छवि र शिल्पाले बिहे गरेको केही बर्ष भएको र उनीहरु अहिले एकसाथ रहँदै आएको चर्चा चलेको लामो समय भैसकेको छ ।

तर, उनीहरु आफैंले यो कुराको खुलासा गरेका थिएनन् कि उनीहरु विवाह सम्बन्धमा रहेका छन् ।

तर, निर्माता छविराज ओझाले आफ्नो फेसबुकमा लेखेको एउटा स्टाटसले भने उनीहरुले नयाँ जीवन सुरु गरेको वुझ्न सकिन्छ ।

छविले स्टाटसमा लेखेका छन्–‘मेरो जीन्दगीको सुरुवात तिमीसँगै हुन्छ र म चाहन्छु यसको अन्त्य पनि तिमीसँग नै होस् ।

यदि, कोही यो कुरामा केही भन्न चाहन्छ भने अब म त्यो कुरा सुन्ने पक्षमा छैन ।’

छविले शिल्पासँग नै जीवन सुरु भएको र शिल्पासँग नै अन्त्य गर्न चाहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...