डिभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्



हाम्रो इकोनोमि

 

 

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२० को नतिजा मंगलबार राति प्रकाशित भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूताबासका अनुसार नेपाली समयअनुसार राति ९ः ४५ बजे नतिजा भएको हो ।

नतिजा चेक गरेको पैसा लाग्दैन डीभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन।

डीभी चिठ्ठा परे नपरेको यहाँ हेर्न सकिनेछ ।
https://dvlottery.state.gov

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...