लोकदोहोरी क्विनको इन्स्टामा यस्तो तस्बिर (२१ तस्बिरसहित)



हाम्रो इकोनोमि

 

अधिकांश लोकदोहोरी गीतका म्युजिक भिडियोमा देखिने मोडल पार्वती राई कुशल नृत्यांगना हुन् ।

विगत ५ वर्षअघि हेर्छु ओठ टोकी म्युजिक भिडियोबाट लोकदोहोरी गीतमा मोडलका रूपमा देखापरेकी पार्वतीलाई त्यसपछि कुनै पनि दिन फुर्सद भएन ।

४ सयभन्दा बढी लोकदोहोरी तथा तीज गीतमा मोडलका रूपमा काम गरिसकेकी पार्वती अरू कुनै काम गर्दिनन् ।

प्रस्तोता समाजमा आबद्ध पार्वतीले चलचित्र मेरो जीवनसाथी र हम जाएगामा अभिनय गरेकी थिइन् यद्यपि उनी अभिनयमा भन्दा नृत्यमै जमेकी छिन् ।

हरेक लोकदोहोरीमा कम्मर मर्काएर नाच्ने पार्वतीलाई धेरैले लोकदोहोरी क्विन भन्छन् ।

राई तीज आउनुभन्दा दुई महिनाअघिदेखि नै तीजको भिडियो छायांकनमा व्यस्त हुन्छिन् ।

उनी नाच्नकै लागि अमेरिका, अस्ट्रेलिया, कतार, कोरिया, मलेसिया, दुबई आदि मुलुक पुगिसकेकी छिन् ।

पार्वती वर्षभरि नै म्युजिक भिडियो, महोत्सव तथा विदेशका कार्यक्रमहरूमा व्यस्त भैरहन्छिन् ।

पार्वती राम्रो दाम र नाम मिलेको यो कामबाट दंग छिन् ।

 

 

 

हालै उनले समाजिक संजाल इन्स्टाग्राममा सार्वजनिक गरेको तस्बिरले अहिले चर्चा बटुलेको छ ।

उनको उक्त तस्बिरमा थुप्रै नकारात्मक प्रतिक्रियाहरु पनि आएका छन् । हेरौँ उनको तस्बिरः

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...