मुख्यमन्त्री गुरुङले प्रस्ताव गरेको रेडलाइन जोन पोखरा लेकसाइडमा बन्दै “खुल्ला यौन गर्न पाइने”



हाम्रो इकोनोमि

 

गण्डकी प्रदेश सरकारले पोखरामा ‘इन्जोय जोन’ बनाउने भएको छ ।

प्रदेश सरकारले पोखरामा आउने पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले कुल ९ करोड लागतमा ‘इन्जोय जोन’ बनाउने भएको हो ।

प्रदेश सरकारले निजि कम्पनीलाई चौबिसै घण्टा सञ्चालनको जिम्मा दिने गरी पोखराको लेकसाइड क्षेत्र नजिक ‘इन्जोय जोन’ बनाउने तयारी गरेको गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताएका छन् ।
‘इन्जोय जोन’ मा जाने ब्यक्तिले मनोरञ्जनका लागि ईच्छा यौन क्रियाकलापसमेत स्वतन्त्र रुपमा गर्न पाउने छन् ।

मन्त्री लम्सालका अनुसार ‘इन्जोय जोन’ क्षेत्रमा पर्यटकीय गतिविधिमा प्रहरी प्रशासनले हस्तक्षेप गर्दैन ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...