बिकिनीमा रमाउँदै साम्राज्ञी (हेर्नुहोस् फोटो फिचर )



हाम्रो इकोनोमि

 

पछिल्लो समय निकै चर्चामा आएकी अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह ।

भुवन केसीले निर्देशन गरेको चलचित्र ‘ड्रिम्स ‘ बाट मेगा स्टार अनमोल केसीसँग डेब्यु गरेकी थिइन् भने उनीले अभिनय गरेका चलचित्र ‘तिमिसँग’ ,’कयारा’ , ‘ए मेरो हजुर २’ , ‘इन्टु मिन्टू लण्डनमा ‘ लगायतका चलचित्र सुपरहिट भएका छन् ।

चलचित्र ‘इन्टु मिन्टू लण्डनमा’ मा १५ लाख पारिश्रमिक लिएपछि उनको चर्चा झन् चुलिएको थियो ।

कहिले वक्षस्थलमुनी ट्याटूले, कहिले पारिश्रमिकको कारण र ड्रेसको कारण पनि चर्चामा आइरहन्छिन् ।

सामाजिक सञ्जाल र नेपाली मिडियामा राज्यलक्ष्मीको बिकिनी तस्बिर पनि भाईरल छन् ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...