आफ्नै घरमा काम गर्ने युवती संग नजिक , हुदा आइलाग्यो यस्तो आपत



 

केन्यामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यस घटनाबारे थाहा पाउने मानिसहरू अचम्ममा परेका छन् ।

भएको के रहेछ भने त्यहाँका एक व्यापारी होटेलमा आफ्नी घरेलु कामदारसँग यौन सम्पर्क गरिरहेका रहेछन् । तर त्यसैबेला ती व्यापारीको यस कर्तुतको पोल खुलेछ, त्यो पनि अनौठो पाराले ।

भएको के रहेछ भने वीर्यस्खलनपछि जब उनीहरू छुट्टिन खोजे, त्यतिबेला ती पुरुषको लिङ्ग योनीमै अड्कियो । यसलाई बाहिर निकाल्न चिकित्सककै सहयोग लिनुपर्ने अवस्था आयो ।

चिकित्सकको सहयाेगपछि मात्रै उनीहरू अलग्गिन सके ।आफ्नी घरेलु कामदारसँग होटेलमा यौन क्रियाकलाप गर्दै गरेका ती व्यापारी त्यसबेला नराम्ररी फसे जब उनको लिङ्ग ती कामदारको योनीमा अड्कियो ।

बाहिर झिक्ने लाख कोशिस गर्दा पनि सफल नभएपछि उनीहरूले बाध्य भएर होटलका कर्मचारी गुहारे । उनीहररूले समेत छुट्याउन नसकेपछि चिकित्सक बोलाउनु पर्ने अवस्था आयो र चिकित्सकले उनीहरूलाई अलग्याए ।

घटना केन्याको किटले सहरको ट्रान्स–नोजिया काउण्टीस्थित एउटा होटलमा भएको हो । होटेलको कोठामा बसेका एक जोडी चिच्याउन थालेपछि होटल कर्मचारीले प्रहरीलाई खबर गरे । त्यसलगत्तै प्रहरी होटेलको कोठामा पुग्दा उनीहरू सेक्स गरिरहेको अवस्थामा थिए । त्यसपछि प्रहरीले चिकित्सकको टोलीलाई बोलायो र चिकित्सकले उनीहरुलाई अलग गरे ।

ती व्यापारी व्यवसायको सिलसिलामा किटले शहर आएका थिए । उनले अफ्नी श्रीमतिलाई घरमै छोडेर घरमा काम गर्ने कामदारलाई आफूसँग होटेलमा लिएर आएका थिए ।

व्यापारीकी श्रीमतिका अनुसार उनको घरमालिक्नीसँग पनि अफेयर रहेको छ । प्रहरीले व्यापारी र उनकी कामदारलाई पक्राउ गरेको छ ।

घटना सार्वजनिक भएपछि होटेल बाहिर भीड लागेको थियो । भीडलाई नियन्त्रणमा लिन प्रहरीलाई हवाई फायर गर्नु परेको जनाइएको छ ।

सेक्स गर्दा उनीहरुको गुप्ताङ्ग कसरीभित्र अड्कियो भन्नेबारेमा अहिलेसम्म खुल्न सकेको छैन । तर चिकित्सा विज्ञानले यसलाई ‘पीनिस क्याप्टिभस् सिचुएसन’ भनेको छ । यो एकदमै कम वा अपवादका रुपमा हुने गर्छ ।

‘पीनिस क्याप्टिभस् सिचुएसन’ त्यति बेला सृजना हुन्छ जतिबेला योनिभित्र पसेपछि लिङ्ग झनै कडा भएर जान्छ ।यस्तो बेला महिलाको योनिको मांसपेसी पनि कडा भएको हुन्छ र यसै कडापनका कारण लिंग योनिको मासंपेशीमा अड्किन्छ ।

यसो गर्दा लिङ्ग योनिबाट बाहिर आउन नसक्ने चिकित्सकहरू बताउँछन् । यस्तो अवस्था योनिको मासंपेशी शीथिल नहुँदासम्म र लिंगमा रक्त प्रवाह कम हुँदैन त्यति बेलासम्म लिंग योनिबाट बाहिर निस्कन पाउँदैन । एजेन्सी

यो पनि पढ्नुहोस :
आफ्नै प्रेमीको पेटमा छुरा हानी अँगालो हाल्दै नमर्न बिन्ती गर्नेयी युवती,को हुन् ? (भिडियो हेर्नुहोस
एक युवतीले प्रेमीलाई पेटमा छुरा रोपेपछि अँगालो हाल्दै नमर्नका लागि अनुनय बिन्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

मिरर डट को डट यूकेका अनुसार मेक्सिकोको ला क्यासकाडा होटल बाहिर यो जोडीको झगडा भएको थियो । झगडाले यति भयानक रुप लियो कि इरिक ओमारलाई प्रेमिकाले छुरा प्रहार गरिन् ।

प्रत्यक्षदर्शीले खिचेको भिडियोमा इरिक आफ्नो पेट समातेर बाटोमै घुँडा टेकेर बसिरहेको देख्न सकिन्छ । जबकी उनकी प्रेमिका सोनिया अमेरानी नुजेन एगुइलाले उनलाई अँगालो हाल्छिन् र चुम्छिन् ।

उक्त भिडियोमा २२ वर्षे सोनियाले ‘उसले मलाई कुट्यो, मलाई मार्न खोज्यो’ भनेको सुन्न सकिन्छ ।उनले एकपटक चिच्याउँदै भनिन्, ‘मलाई माफ गर माया, प्लिज झुटो नबोल ।’

२९ वर्षे इरिकले आफूलाई सम्हाल्न सकिरहेका थिएनन्, उनले प्रेमिकाको आरोप अस्विकार गर्दै नजिकै उभिएकालाई सहयोग गर्न आग्रह गर्दै भने, ‘उसले मलाई मार्न चाहन्छे ।’

स्थानीय मिडिया अनुसार पुलिसको कार घटनास्थलमा पुगेपनि पर्याप्त पेट्रोल नभएकाले पीडितलाई लैजान अस्विकार गरे । त्यसको एक घण्टापछि एम्बुलेन्स बोलाइयो ।

त्यसपछि उनलाई अस्पताल भर्ना गरियो ।आपत्कालीन शल्यक्रियापश्चात् एरिक खतरामुक्त भएको बताइन्छ ।उनकी प्रेमिकालाई पक्राउ गरिएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ । एजेन्सी
भिडियो हेर्न यो लिंक खोल्नुहोस :

यो पनि पढ्नुहोस :
सलमान खानसँग इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए अनुमती
बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् ।

हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म उनको फिल्म इदमा नै रिलिज भएको छ । यसैबीच सन् २०१३ मा उनका साथी शाहरुख खानको चेन्नई एक्सप्रेस इदमा रिलिज भयो ।

रोचक कुरा के छ भने इदको मौकामा सलमानसँग बक्स अफिसमा प्रतिस्पर्धा गर्न कोही पनि तयार हुँदैनन् ।

अर्थात्, इद रिलिजमा सलमानको एकछत्र राज छ तर सन् २०२० मा अक्षय कुमार सूर्यवंशी बनेर बक्स अफिसमा आउँदै छन् । खबरका अनुसार सलमानको दबंग थ्री वा संजय लिला भंसालीको फिल्म २०२० को इदमा रिलिज हुने बताइएको थियो । तर यसबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।

यस्तै, अक्षय कुमारले इदमा फिल्म रिलिज गर्ने खबरमा प्रशंसकले ‘के उनी जानीजानी सलमानसँग प्रतिस्पर्धा गरिरहेका छन् ?’ भनेर सोधिरहेका छन् । अक्षयले सन् २०२० को इदमा आफ्नो फिल्म रिलिज गर्नुअघि सलमानलाई सोधेको पनि बताइन्छ । अक्षयले सूर्यवंशीको रिलिज मिति घोषणा गर्नुअघि सलमानलाई फोन गरेको भारतीय मिडियाले बताएका छन् ।

स्रोतका अनुसार सलमानले अर्को वर्षको इदमा उनको कुनै फिल्म रिलिज हुँदै छ भनेर सोध्दा उनले अहिलेका लागि आफ्नो सबै ध्यान यसवर्ष इदको मौका रिलिज हुने फिल्म भारतमा केन्द्रीत भएको बताए ।

त्यसपछि अक्षयले सलमानसँग आफ्नो फिल्म सूर्यवंशी अर्को वर्षको इदमा रिलिज गर्ने मनसाय व्यक्त गरे । अक्षयको कुरामा सलमानले केही बेर सोचे र त्यसपछि उनले अक्षयलाई सूर्यवंशीका लागि ग्रीन सिग्नल दिए ।

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न