रविले पुन: विवाह गर्दै,यस्तो छापियो कार्ड



हाम्रो इकोनोमि

 

सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेलसँग पुन: विवाह गर्ने भएका छन् ।

गत माघ सात गते काठमाण्डौ जिल्ला अदालतमा कानुनी रुपमा विवाह दर्ता गराएका यी जोडीले जेठ ३ गते पुन: परम्परागत रुपमा विवाह गर्ने भएका हुन् । रवि

निकिता र रवि दुवै डिभोर्सी ( पहिले विवाह गरेर सम्बन्ध विच्छेद गरिसकेका ) हुन् ।

रविले केही समय पहिले आफ्नी पहिलाे श्रीमती इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...