मिन्स भएको कति दिन पछि बच्चा बस्छ ? महिला र पुरुषले यक पल्ट अबस्य हेर्नुहोस



हाम्रो इकोनोमि

 

पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल
मिल्नुपर्छ।

सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने
शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट
हुन्छ।
यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका
करोडौं शुक्रकीट मध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र
त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन्। त्यहाँ परिपक्व
भएको डिम्ब –

(अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ।
यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी
शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ
र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ।
सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य
रूपमा निम्न कुराहरू हुनुपर्छ :

१. डिम्ब निष्कासन,
२. यौ नसम्पर्क,
३. वीर्य स्खलन,
४. डिम्ब निषेचन तथा
५. डिम्बरोपण।
एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको
यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ। यस्तै २८ दिनको
महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब
निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ।डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भनेमहिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वायोभन्दा केही बढी नै बाच्न सक्छन्।त्यसैले डिम्ब निस्कनु केही अघिको र केही दिनपछिकोसमयलाई गर्भधारणको दृष्टिकोणले असुरक्षितकाल
मानिन्छ /

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...