सबै उमेर समुहलाई उत्ताउलो बनाउँने यी नायिकाको बेबी बम्प लुक्स [९ तस्विर]



हाम्रो इकोनोमि
 

बलिउड अभिनेत्री एमी ज्याक्शन पछिल्लो समय दुबईमा आफ्नो ब्वाईफ्रेण्ड जर्ज पानायिटुसँग समय बिताइरहेकी छन् ।

अभिनेत्री एमीले सामाजिक सञ्जालमा आफ्ना केही तस्विरहरु साझा गरिरहेकी छन् ।

तस्विरमा अभिनेत्री एमी बैबी बंप लुक्समा देखिएकी छन् । ती तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छन् ।

एमीले इन्स्टाग्राममा आफ्नो ब्वाइफ्रेण्डसँगका तस्विर राखेकी छन्, जहाँ उनी बेबी बंप नजरमा देखिएकी छन् । यसका साथै एमीले एक भिडियो पनि सेयर गरेकी छन् ।

भिडियोमा उनले गल्फ खेलिरेहको देख्न सकिन्छ । जहाँ एमीले ब्ल्याक बिक्किनीमा र ह्वाइट ह्याट लगाएकी छन् ।

उनी आफ्ना तस्विरका कारण समय समयमा चर्चामा रहने गर्छिन् । एजेन्सी

Comment

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...