सिरियलकी संस्कारी बुहारी यस्तो अवतारमा उत्रिएपछि दुनियाँ हुरुक्कै [१५ तस्विर]



हाम्रो इकोनोमि

 

चर्चित बलिउड अभिनेत्री हिना खान सबैका लागि चर्चाको नाम हो । उनले विभिन्न चलचित्रहरुमा अभिनय गरेकी छन् ।

उनले अभिनय गरेका धेरै चलचित्रहरु सफल पनि भएका छन् ।

टेलिभिजन कार्यक्रमहरुमा उस्तै व्यस्त रहने हिनाका केही सेक्सी तस्विरहरु सामाजिक सञ्जालमा आएका छन् ।

पछिल्लो समय बिशेषगरि उनका तस्विरहरु उनका फ्यानहरुलाई खुबै मन परेको देखिएको छ ।

उनी भारतीय चर्चित सिरियलहरुमा संस्कारी बुहारीको भूमिकामा खुबै जमेकी छिन् ।  यस्ता छन् उनका तस्विर

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...