जय किशनकी सुपुत्री जहान्वीको यात्रा….(हेरौँ २२ तस्बिर)



हाम्रो इकोनोमि

 

 

जाहन्वी बस्नेत अहिले चलचित्र क्षेत्रमा जम्ने कोशिशमा छिन् । जाहन्वीको पृष्ठभूमी नै चलचित्रसँग जोडिएकाले पनि उनलाई यो क्षेत्रको बारेमा धेरै जानकारी छ । उनी, कलाकार जयकिशन बस्नेतकी छोरी हुन् । जाहन्वी अहिले चलचित्र ‘यात्रा’मा काम गरेपछि चर्चामा छिन् । उनी, यो चलचित्रकी मुख्य नायिका त होइनन् तर पनि दर्शकले उनलाई नोटिस गरेका छन् ।

 

 

हुनत, उनले चलचित्र ‘पञ्चायत’मा पनि काम गरिसकेकी छिन् । साथै, उनले केही म्यूजिक भिडियोमा पनि काम गरेकी छिन् । शनिबार आयोजना भएको ‘डी सिने अवार्ड’मा नायिका बस्नेत हट बनेर पुगिन् । कालो र रातो रंगको पहिरनमा पुगेकी जाहन्वी क्यामेराको अगाडि पोज दिदै गर्दा निर्धक्क देखिइन् ।

 

अब, उनमा पनि विस्तारै आत्मविश्वास बढेको प्रष्ट देखिन्थ्यो । हुनत, उनले अहिलेसम्म सोलो नायिकाको रुपमा आफूलाई उभ्याएन सकेकी छैनन् । तर, जाहन्वीले अब आफूलाई नायिकाको रुपमा उभ्याउन आवश्यक छ ।

 

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...