गायिका ज्योति मगर यसरी सुध्रेको देख्दा सबैलाई बनायो चकित ! [२० तस्विर]



 

 

नेपाली कलाकारिता क्षेत्रमा अहिले अश्लीलता बढ्दैं गइरहेको देख्न सकिन्छ । छोटो समयमा चर्चामा आउँनको लागि नेपाल लगायतका देशहरुमा कलाकारहरुले अंग प्रर्दशन गर्ने गरेका छन । यो परिपाटी क्षणिक लाभका लागि फाइदाजनक हुने भए पनि दिगो रुपमा भने रहन सक्दैन । यसैं अश्लीलतासँग जोडिएर चर्चामा आउँन सफल नेपाली गायिका ज्योति मगर पनि हुन । उनी लगायत नेपाली कला संगीतका क्षेत्रमा यस्ता धेरैं व्यक्तिहरु छन जसलाई लाग्छ अंग प्रर्दशन गरेर चर्चामा आउँन सकिन्छ ।

 

 

तर आज उनैं ज्योति मगरको अलिक फरक दृश्यका बारेमा हामी कुरा गर्दैछौं । सधैं भड्किलो पोसाकमा स्टेज तताउने ज्योति मगर घोराहीमा आयोजित तीज महोत्सवमा भने शालीन ढंगले मगर भेशभूषामा देखा परिन् । गुन्यू, चोली र घलेकमा सजिएकी ज्योतिले मञ्चमा आफूलाई परिपक्व रूपमा प्रस्तुति गरिन् । आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गरेकी ज्योतिको पहिरनमा शालीनता देखिए पनि उनको गीत गाउने तथा नाच्ने शैली भने उस्तै थियो ।

 

 

त्यस क्रममा ज्योतिले विभिन्न रोमाञ्चक शब्दहरू प्रयोग गरेर युवाहरूको चाहनालाई समेत सम्बोधन गरेकी थिइन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले भदौ २२ देखि २८ सम्म घोराहीमा आयोजना गरेको महोत्सवमा ज्योतीका साथै विभिन्न कलाकारले प्रस्तुति दिए । उक्त अवसरमा गायक बद्री पंगेनीले लोकप्रिय गीतहरू गाएर दर्शक नचाएका थिए भने गायक दुर्गेश थापाले पनि युवायुवतीहरूलाई उफारेका थिए । तपाईलाई जानकारी गराउँ नेपालका धेरैं चर्चित नायिकाहरुका गोप्य अंगहरु सार्वजनिक हुनेदेखि लिएर अश्लील चलचित्र समेत बाहिर आएका छन ।

 

 केही पहिलेका तस्विरहरु

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न