गायिका ज्योति मगर यसरी सुध्रेको देख्दा सबैलाई बनायो चकित ! [२० तस्विर]



 

 

नेपाली कलाकारिता क्षेत्रमा अहिले अश्लीलता बढ्दैं गइरहेको देख्न सकिन्छ । छोटो समयमा चर्चामा आउँनको लागि नेपाल लगायतका देशहरुमा कलाकारहरुले अंग प्रर्दशन गर्ने गरेका छन । यो परिपाटी क्षणिक लाभका लागि फाइदाजनक हुने भए पनि दिगो रुपमा भने रहन सक्दैन । यसैं अश्लीलतासँग जोडिएर चर्चामा आउँन सफल नेपाली गायिका ज्योति मगर पनि हुन । उनी लगायत नेपाली कला संगीतका क्षेत्रमा यस्ता धेरैं व्यक्तिहरु छन जसलाई लाग्छ अंग प्रर्दशन गरेर चर्चामा आउँन सकिन्छ ।

 

 

तर आज उनैं ज्योति मगरको अलिक फरक दृश्यका बारेमा हामी कुरा गर्दैछौं । सधैं भड्किलो पोसाकमा स्टेज तताउने ज्योति मगर घोराहीमा आयोजित तीज महोत्सवमा भने शालीन ढंगले मगर भेशभूषामा देखा परिन् । गुन्यू, चोली र घलेकमा सजिएकी ज्योतिले मञ्चमा आफूलाई परिपक्व रूपमा प्रस्तुति गरिन् । आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गरेकी ज्योतिको पहिरनमा शालीनता देखिए पनि उनको गीत गाउने तथा नाच्ने शैली भने उस्तै थियो ।

 

 

त्यस क्रममा ज्योतिले विभिन्न रोमाञ्चक शब्दहरू प्रयोग गरेर युवाहरूको चाहनालाई समेत सम्बोधन गरेकी थिइन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले भदौ २२ देखि २८ सम्म घोराहीमा आयोजना गरेको महोत्सवमा ज्योतीका साथै विभिन्न कलाकारले प्रस्तुति दिए । उक्त अवसरमा गायक बद्री पंगेनीले लोकप्रिय गीतहरू गाएर दर्शक नचाएका थिए भने गायक दुर्गेश थापाले पनि युवायुवतीहरूलाई उफारेका थिए । तपाईलाई जानकारी गराउँ नेपालका धेरैं चर्चित नायिकाहरुका गोप्य अंगहरु सार्वजनिक हुनेदेखि लिएर अश्लील चलचित्र समेत बाहिर आएका छन ।

 

 केही पहिलेका तस्विरहरु

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा एसियाली जनसंख्या सम्मेलनको उद्घाटन

    आजदेखि काठमाडौंमा सुरु भएको छैटौं एसियाली जनसंख्या सम्मेलनको उद्घाटनमा फरक शैली

संविधान संशोधनमा कांग्रेस-एमालेबीच साझा धारणा बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत

उद्योगको बिजुली नकाट्ने प्राधिकरण बोर्डको निर्णय

    नेपाल  विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ

जाडो मौसमलाई लक्षित गर्दै सि.जी ब्राण्डका नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक

    जाडोको पल न्यानो हरपल भन्ने नाराका साथ जाडो यामलाई] लक्षित गर्दै