सामाजिक संजालमा एकदमै भाइरल हट गर्ल मेपंची को हुन हेर्नुहोस (फोटोफिचर)



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय सामाजिक संजालमा हट गर्ल मेपंची एकदमै भाइरल भएकी छिन !सामाजिक संजालमा एकदमै भाइरल हट गर्ल मेपंची को हुन हेर्नुहोस (फोटोफिचर)

विभिन्न सामाजिक संजाल मा उनको फोटो बाट नया फेक अकाउँट बनाएर उनकै फोटो हरु अपलोड गरि नेपालि जस्तै बनाउने हरु को कमि छैन यो क्रम पछिल्लो समय एकदमै बढ्दै गैरहेको छ

! फेक अकाउन्ट बनाएर उस्तै बनाएर अरु लाइ ठगेको समाचार हरु पनि हामि सुन्न पाउछौ !

अरु नै देश को कलाकार लाइ नेपालि नाम दिई नेपालि कलाकार भन्दै बिदेशी कलाकार हरुको फोटो हरु पोस्ट गर्ने जमात बढ्दै गैरहेको छ !

पछिल्लो समय म्यान्मारकी एक मोडेल तथा नायिका एती भाइरल छिन कि उनि हेर्दा नेपाली जस्तै देखिन्छिन उनलाई नेपालि कलाकार भन्दै आफ्नो फेसबुक लाइक बढाउन को लागि उनको तस्बिर हरुको दुरुपयोग हुदै आइरहेको छ !

उनको फोटोहरु मा थुप्रै नेपालि नाम हरु दिएर आइडी हरु खोलिएका छन !

 

 

को हुन् मेपन्चि
मेपन्चिको वास्तविक नाम भने मे पन्चि सो नायुङ हो । उनको बुवा उ सो नायुङले मेपन्चिको नाम परिवर्तन गर्दै मेपन्चिमात्र राखे जस्तो वास्तविक अर्थ मिस पेन्टर हो । युवा अवस्थामा सबैले आफ्नो जिवनको भविष्य र एउटा बोकेका हुन्छन् । कसैले सपना पुरा गर्छन् त कोहि सपना पुरा गर्न चुक्छन् । मेपन्चिको सपना भने कलाकार र पेन्टर बन्नु थियो । त्यसैले उनका बुवाले उनको नाम परिवर्तन गरेका थिए । मेपन्चि पेन्टर पनि हुन् । उनले कमेडि फिल्ममा अभिनय समेत गरेकि छिन् । उनी एक असफल गायिका पनि हुन् ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...