भारतीय जनता पार्टीका नेता गुल मोहम्मदको गाेली हानी हत्या



हाम्रो इकोनोमि

 

भारतकाे प्रशासित क्षेत्र काश्मिरको अनन्तनाग जिल्लामा भारतीय जनता पार्टीका नेताको गाेली हानी हत्या भएको छ । भाजपाको अनन्तनाग जिल्लाका उपाध्यक्ष रहेका गुल मोहम्मद मीरको गएराती गोली हानि हत्या गरिएको बीबीसीले जनाएको छ । मीरलाई आफ्नै घरमा रहेको बेला गोली प्रहार भएको र घाइते मीरको अस्पतालमा ज्यान गएको हो ।

लोकसभाको चुनाव हुनुभन्दा २ दिन अघि घटना भएको हो । भाजपाले घटनाको जाँचबुझ गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...