भाङ खाएर लेखेको हो नीति कार्यक्रम ? : राजेन्द्र महतो



हाम्रो इकोनोमि

 

सरकारले सदनमा छलफलका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राजपाले संशोधनको प्रस्ताव हालेको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नीति कार्यक्रमको ७ नम्बर बुँदामा आपत्ति जनाएका हुन् । उनले संविधानमा विमति छैन भनी उल्लेख गरेर आश्चर्यमा पारेको बताउँदैभ भने,‘यो नीति कार्यक्रम भाङ खाएर लेखेको हो ?’

उनले संविधान जारी गर्दाका समय परेका नोट अफ डिसेन्ट, मधेस आन्दोलनपछि संविधान संशोधनका विभिन्न सम्झौतालाई विर्सिएर संविधानमा विमति छैन भन्नु गलत हुने बताए ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...