हलिउडमा प्रियंका चोपडाको ‘हट’ बिकनी अवतार हेर्नुहोस फोटोमा



हाम्रो इकोनोमि

 

देसी गर्ल प्रियंका चोपड़ा हलिउडमा एकाएक फेरी  बिकिनी अवतारमा देखिएकी छिन्।

बलिउडमा काम गरुन्जेलसम्म नायिका प्रियंका चोपडालाई विकिनी दृश्यमा कमै मात्रामा देखिएको थियो ।

पछिल्लो पटक  प्रियंकालाई बलीवुड फिल्‍म ‘दोस्ताना’ मा  बिकनी अबतारमा देखिएको थियो ।

उनले आफैले तयार पारेको अंग्रेजी गीतमा उनी स्विमसुटमा थिइन् ।

अहिले  हलिउड पुगेर चलचित्र र सिरियलमा अभिनय गरे पछी भने उनको शैली फेरिएको छ ।prink

केही दिन अगाडि उनले २ पिसमा खिचेको तस्बिर सार्वजनिक भएको थियो ।

अब, पहिलेको तस्बिर भन्दा अझ हट शैलीमा उनको विकिनी तस्बिर सार्वजनिक भएको छ ।

प्रियंकाले समुन्द्रमा खिचाएको टु पिस पहिरनमा उनी निकै हट र सेक्सी देखिएकी छिन् ।प्रियंका चोपड़ाको  हलीवुड फिल्म ‘बेवॉच ’छिटै रिलीज हुँदैछ ।

उनले अभिनय गरेको चलचित्र ‘वेवाच’मा पनि उनी निकै कामुक शैलीमा देखिएकी छिन् ।

priyanka-chopra-1-2

priyanka-chopra-2-1

priyanka-chopra-3-1

priyanka-chopra-4-1

priyanka-chopra-6

priyanka-chopra-10

priyanka-chopra-12

priyanka-chopra-14

priyanka-chopra-11

प्रियंकाको यो हट पहिरनले अहिले सामाजिक संजालमा खुबै चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...