टिभी सीरियलमा सती–सावित्री देखिने युवती रियलमा यस्ती देखिइन् [१२ तस्विर]



हाम्रो इकोनोमि
 

पछिल्ला दिनहरुमा टेलिभिजन सिरीयलहरुमा का गर्ने कलाकारहरुका अनेक तस्विर भाइरल हुन थालेका छन् । उनीहरुले निभएको रोल र वास्तवमा भएको तस्विरमा अन्तर आउँदा दर्शकमा केही कौतुहलता हुने गर्दछ ।

 

यस्तै टिभी सीरियल ‘ए है मोहब्बतें’ मा आलिया र रुहीको भुमिकामा देखिने कृष्णा मुखर्जी र अदिति भाटिया अहिले गोवामा विदा मनाइरहेका छन् । उनीहरुका केही तस्विर अहिले चर्चामा आएका छन् । हेरौ उक्त भाइरल तस्विरहरु

दिशा पटानीलाई यस्तो अवतारका कारण हट र सेक्सी अभिनेत्री परिचय दिँदैछ चलचित्र भारत

 

बलिउड अभिनेत्री दिशा पटानी पछिल्लो समय आफ्नो आउँदै गरेको चलचित्र भारतको प्रमोशनका लागि व्यस्त छिन् । भारतमा सलमान खान लगायतका अन्य चर्चित कलाकारहरुको मुख्य भूमिका रहेको छ । दिशाको परिचय एक हट र सेक्सी अभिनेत्रीको रुपमा पनि रहेको छ ।

 

उनले आफ्ना फ्यानका लागि भनेर सामाजिक सञ्जालको माध्यमबाट समयसमयमा उत्तेजक तस्वीरहरु राख्दै आएकी छिन् । अहिले उनका यस्तै केही तस्वीरहरु भाइरल भइरहेका छन् । उनको अभिनय रहेको भारत यही जुन ५ मा विश्वभर प्रदर्शनमा आउँने जनाइएको छ ।

 

मुम्बई । चर्चित बलिउड अभिनेत्री हिना खान सबैका लागि चर्चाको नाम हो । उनले विभिन्न चलचित्रहरुमा अभिनय गरेकी छन् । उनले अभिनय गरेका धेरै चलचित्रहरु सफल पनि भएका छन् ।

 

टेलिभिजन कार्यक्रमहरुमा उस्तै व्यस्त रहने हिनाका केही सेक्सी तस्वीरहरु सञ्जालमा आएका छन् । पछिल्लो समय बिशेषगरि उनका तस्वीरहरु उनका फ्यानहरुलाई खुबै मन परेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...