पूर्व विश्व सुन्दरी मानुषीका यस्ता तस्विर लिक भएपछि…



हाम्रो इकोनोमि
 

पूर्व विश्व सुन्दरी मानुषी छिल्लर समयसमयमा चर्चामा आउँने गरेकी छिन् । विभिन्न सामाजिक कार्यहरुका कारण होस वा अरु नैं कारण उनी सधैं चर्चामा हुन्छिन् । यो बिचमा आज विश्वले अन्तराष्ट्रिय विश्व नारी दिवस मनाइरहँदा उनले पनि आफ्नो एक पुरानो भिडियो र तस्विर राखेर शुभकाना दिएकी छिन् ।

उनी सन् २०१७ मा भएको विश्व सुन्दरी प्रतियोगितामा विजेता भएकी थिइन् । उनका भारतमा मात्रैं नभई संसारभर लाखौं कराडौंको संख्यामा सर्मथक रहेका छन् । उनले विभिन्न प्रकारका तस्विरहरु सामाजिक सञ्जाल इन्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् ।

यी २३ बर्षीया अमेरिकी मोडलका तस्विर देखेर दुनियाँ हैरान : आखिर के छ ? [१० तस्विर]

 मान्छेहरु चर्चामा आउँनको लागि अनेक गर्छन । कहिलेकाँही चर्चामा रहेकाहरुलाई पनि चर्चामा आउँने रहर हुन्छ । अमेरिकी मोडल तथा भिजे केंडल जेनरलाई यस्तैं रहर भएको छ ।

विश्वको सबैंभन्दा महंगो मानिएको कलाकारिता क्षेत्रको ठुलो उद्योग हलिउडले हालैं ओस्कार आयोजना गरेको थियो । जसमा यी मोडल पनि देखिएकी थिइन्, उनको पहिरन देखेर सबैंको ध्यान खिचिएको थियो । जेनर अहिले २३ वर्षकी भईन् उनको यस्तो अवतार देखेर अहिले संसार मोहित भएको छ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...