फेरि सार्वजनिक भयो १८+ ले मात्रै हेर्न मिल्ले प्रियंका कार्कीको यस्तो भिडियो



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकारहरु आउँने क्रम बढ्न थालेको छ । नयाँ कलाकार आउन थालेपछि पुराना कलाकारहरु धेरै म्युजिक भिडियोमा आएका छन भने कतिले सामाजिक कार्यको थालनी गरेका छन् ।

 

यो बिचमा नेपालमा एक उदाहरणको रुपमा हेरिएको मह जोडीको विशेष भुमिका भएको दालभात तरकारीको नयाँ गीत बजारमा आएको छ । यही बैशाख २० गते रिलिज हुने प्रतिक्षित सिनेमा ‘दाल भात तरकारी’को नयाँ गीत सार्वजनिक भएको छ । मह सञ्चारको व्यानरमा निर्माण भएको सिनेमामा समावेश ‘एन्टिबायोटिक खाउँला’ बोलको गीत शुक्रबार इन्टरनेटमा रिलिज भएको छ ।

 

प्रिंयका कार्कीलाई फिचर्ड गरिएको गीतमा शम्भुजित बाँस्कोटाको संगीत, हरिवंश आचार्यको शब्द तथा मिना निरौलाको स्वर छ । सार्वजनिक गीतमा प्रिंयका निकै बोल्ड देखिएकी छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो चितवनमा छायाँकन गरिएको हो ।

 

निर्माण टिमका अनुसार अभिनेत्री प्रियंका कार्की सिनेमामा सार्वजनिक गीतमा मात्र देखिनेछिन् । सिनेमामा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा लिड रोलमा छन् ।

 

 

यस्ता तस्विर दिएर प्रियंका कार्कीले बनाइन् पानी–पानी [१४ तस्विर]

 

समय समयमा चर्चामा आइरहने नायिका प्रियंका कार्की पछिल्लो समय कलिउडमा खुब रुचाइएकी अभिनेत्री हुन् । उनले आफुभन्दा कम उमेरका प्रेमी आयुष्मान देशराजसँग बिबाह गरेपछि उनको चर्चा थप चुलिएको छ ।

छक्कापञ्जा लगायतका धेरै चलचित्रहरुमा अभिनय गरेकी कार्की उमेरमा ३० वर्ष भन्दा धेरैं भए पनि उनका फ्यानहरु उनलाई भर्खरैंको जस्तो सोच्छन् । लामो समय अमेरिका बसेर चलचित्र सम्बन्धी अध्ययन गरेर नेपाली सिनेमा क्षेत्रमा पाइला राखेकी कार्की सर्वाधिक माग हुने नायिकाहरुमा पर्छिन ।

उनी पछिल्लो समय सामाजिक काममा पनि उत्तिकै जागरुक देखिएकी छिन् । देश विदेश घुम्न मन पराउँने प्रियंकालाई उनका फ्यानले इन्डोनेसियाको समुन्द्रमा यस्तो अवस्थामा देखेपछि चकित भएका छन् ।

समुन्द्र किनारका उनका यी हट अवतारले देख्ने जो कोही भुतुक्कै भइरहेकाक छन् । हेरौ केही तस्विर, तस्विर स्रोत प्रियंका फेसबुक, इन्ष्टाग्राम ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...