संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ)



हाम्रो इकोनोमि

 

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गर्ने कार्यक्रम शुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पढेर प्रस्तुत गरिरहेकी छन् ।
राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गरेका छन् ।

राष्ट्रपतिको प्रस्तुतीपछि त्यसलगत्तै सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद प्रस्ताव पेश गर्न आजै दुवै सदनका छुट्टाछुट्टै बैठक बस्ने छन् ।
हेर्नुस् लाइभ

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...