काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजले अवतरण गर्न सकेन



हाम्रो इकोनोमि

 

उडानका लागि मौसम अनुकुल नहुँदा पश्चिम नेपालका हवाई उडान अबरुद्ध भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौंबाट विराटनगरका लागि गएको बुद्ध एयरको जहाजले अवतरण गर्न सकिरहेको छैन।

अहिले पोखरासम्ममात्र जहाज गएको विमानस्थलका प्रवक्ता प्रताव तिवारीले जानकारी दिए। भैरहवादेखि पश्चिमका सबै उडान अवरुद्ध भएका छन्। पूर्वी नेपालमा भने उडान भइरहेको छ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौंबाट विराटनगरका लागि गएको बुद्ध एयरको जहाजले अवतरण गर्न सकिरहेको छैन। अहिले पोखरासम्ममात्र जहाज गएको विमानस्थलका प्रवक्ता प्रताव तिवारीले जानकारी दिए। भैरहवादेखि पश्चिमका सबै उडान अवरुद्ध भएका छन्। पूर्वी नेपालमा भने उडान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...