भारतमा यसरी आइरहेको छ ‘फानी’ (भिडियोसहित)



हाम्रो इकोनोमि

 

समुन्द्री आँधी ‘फानी’ भारतको ओडिसाको तटीय क्षेत्रमा शुक्रवार बिहान प्रवेश गरेको छ ।

बङ्गालको खाडीबाट उत्पति भएको फानी नामक आँधी प्रतिघण्टा २ सय किलोमिटरको गतिमा अगाडि बढिरहेको छ ।

आँधीको प्रभावले त्यहाँ वर्षा भइरहेको छ । फानीको सम्भावित मार्गबाट ११ लाख मानिसलाई सुरक्षीत स्थानमा सारिएको छ ।

तटीय क्षेत्रहरुमा रेल र विमान सेवा, दुई बन्दरगाह र शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

पुरी शहरमा ८ सय वर्ष पुरानो जगन्नाथ मन्दिरमा फानीको असर पर्न सक्ने बताइएको छ ।

उद्धार र राहतका लागि भारत सरकारले जल सेनालाई तम्तयार राखेको छ । ७ पानी जाहाज, ६ विमान, र दर्जनौ हेलिकप्टर परिचालन गरिएको छ ।

 

 

आँधीको प्रभावले त्यहाँ वर्षा भइरहेको छ । फानीको सम्भावित मार्गबाट ११ लाख मानिसलाई सुरक्षीत स्थानमा सारिएको छ ।

तटीय क्षेत्रहरुमा रेल र विमान सेवा, दुई बन्दरगाह र शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

पुरी शहरमा ८ सय वर्ष पुरानो जगन्नाथ मन्दिरमा फानीको असर पर्न सक्ने बताइएको छ । उद्धार र राहतका लागि भारत सरकारले जल सेनालाई तम्तयार राखेको छ । ७ पानी जाहाज, ६ विमान, र दर्जनौ हेलिकप्टर परिचालन गरिएको छ ।

Embedded video

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...