दिशा पटानीलाई हट र सेक्सी अभिनेत्री परिचय दिँदैछ चलचित्र भारत



हाम्रो इकोनोमि
 

 

 

चर्चित बलिउड अभिनेत्री हिना खान सबैका लागि चर्चाको नाम हो । उनले विभिन्न चलचित्रहरुमा अभिनय गरेकी छन् । उनले अभिनय गरेका धेरै चलचित्रहरु सफल पनि भएका छन् ।

 

टेलिभिजन कार्यक्रमहरुमा उस्तै व्यस्त रहने हिनाका केही सेक्सी तस्वीरहरु सञ्जालमा आएका छन् । पछिल्लो समय बिशेषगरि उनका तस्वीरहरु उनका फ्यानहरुलाई खुबै मन परेको देखिएको छ ।

 

बलिउड अभिनेत्री दिशा पटानी पछिल्लो समय आफ्नो आउँदै गरेको चलचित्र भारतको प्रमोशनका लागि व्यस्त छिन् । भारतमा सलमान खान लगायतका अन्य चर्चित कलाकारहरुको मुख्य भूमिका रहेको छ । दिशाको परिचय एक हट र सेक्सी अभिनेत्रीको रुपमा पनि रहेको छ ।उनले आफ्ना फ्यानका लागि भनेर सामाजिक सञ्जालको माध्यमबाट समयसमयमा उत्तेजक तस्वीरहरु राख्दै आएकी छिन् । अहिले उनका यस्तै केही तस्वीरहरु भाइरल भइरहेका छन् । उनको अभिनय रहेको भारत यही जुन ५ मा विश्वभर प्रदर्शनमा आउँने जनाइएको छ ।

यस्ता तस्वीरका कारण फेरि चर्चामा आइन प्रियंका चोपडा [ ५ तस्वीरसहित]

चर्चित नायिका प्रियंका चोपड़ा पति निक जोनाससँगै लास वेगास (नेवादा,अमेरिका) को ग्रेड गार्डन एरेनामा भएको बिलबोर्ड म्यूजिक अवार्ड शो मा पुगेकी छिन् । हिजो राति भएको कार्यक्रममा निक र प्रियंकालाई फरक अवतारमा देखिएको छ ।प्रियंकाले सामाजिक सञ्जालमा तस्वीर राखेपछि उनका सर्मथकहरुले मजाक उडाउन थालेका छन् । धेरै जनाले प्रतिकृया दिदैं आमाछोराको जोडि गजब देखिएको भनेका छन् । कार्यक्रममा उनिहरुसँगै अन्य कलाकारहरुको पनि उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...