दिशा पटानीलाई हट र सेक्सी अभिनेत्री परिचय दिँदैछ चलचित्र भारत



हाम्रो इकोनोमि
 

 

 

चर्चित बलिउड अभिनेत्री हिना खान सबैका लागि चर्चाको नाम हो । उनले विभिन्न चलचित्रहरुमा अभिनय गरेकी छन् । उनले अभिनय गरेका धेरै चलचित्रहरु सफल पनि भएका छन् ।

 

टेलिभिजन कार्यक्रमहरुमा उस्तै व्यस्त रहने हिनाका केही सेक्सी तस्वीरहरु सञ्जालमा आएका छन् । पछिल्लो समय बिशेषगरि उनका तस्वीरहरु उनका फ्यानहरुलाई खुबै मन परेको देखिएको छ ।

 

बलिउड अभिनेत्री दिशा पटानी पछिल्लो समय आफ्नो आउँदै गरेको चलचित्र भारतको प्रमोशनका लागि व्यस्त छिन् । भारतमा सलमान खान लगायतका अन्य चर्चित कलाकारहरुको मुख्य भूमिका रहेको छ । दिशाको परिचय एक हट र सेक्सी अभिनेत्रीको रुपमा पनि रहेको छ ।उनले आफ्ना फ्यानका लागि भनेर सामाजिक सञ्जालको माध्यमबाट समयसमयमा उत्तेजक तस्वीरहरु राख्दै आएकी छिन् । अहिले उनका यस्तै केही तस्वीरहरु भाइरल भइरहेका छन् । उनको अभिनय रहेको भारत यही जुन ५ मा विश्वभर प्रदर्शनमा आउँने जनाइएको छ ।

यस्ता तस्वीरका कारण फेरि चर्चामा आइन प्रियंका चोपडा [ ५ तस्वीरसहित]

चर्चित नायिका प्रियंका चोपड़ा पति निक जोनाससँगै लास वेगास (नेवादा,अमेरिका) को ग्रेड गार्डन एरेनामा भएको बिलबोर्ड म्यूजिक अवार्ड शो मा पुगेकी छिन् । हिजो राति भएको कार्यक्रममा निक र प्रियंकालाई फरक अवतारमा देखिएको छ ।प्रियंकाले सामाजिक सञ्जालमा तस्वीर राखेपछि उनका सर्मथकहरुले मजाक उडाउन थालेका छन् । धेरै जनाले प्रतिकृया दिदैं आमाछोराको जोडि गजब देखिएको भनेका छन् । कार्यक्रममा उनिहरुसँगै अन्य कलाकारहरुको पनि उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...