कंगना रनौतका यसरी बाहिरिए आपत्तिजनक १० तस्वीर हेर्नुहास्



हाम्रो इकोनोमि
 

बलिउडमा कंगना रनौत कुनै अपरिचीत नाम होईन् । उनी सामान्यतया आफ्ना विवादीत बयानले चर्चामा रहने गर्छिन । उनले भारतमा भएका झण्डै सबै कलाकारका बारेमा टिप्पणी गरेकी छिन् । उनलाई बलिउडमा नातावाद भएको कुरा मन पर्दैन । आफुलाई स्वतन्त्र धारबाट आएर आफु सफल भएको नायिकाको रुपमा हेर्छिन ।

उनले आजसम्म सलमान खान,शाहरुख खान र आमिर खान सँग काम गरेकी छैनन् । उनी भारतमा खान र कपुर खानदान हाबी भएको कुरालाई सहजै स्वीकार गर्न सक्छिन् । उनलाई बलिउडमा परिवारवादले गर्दा राम्रा र होनाहार कलाकारले मौका नपाएकोमा खुबै चित्त दुख्छ ।

उनले हालैं आलिया भट्ट र रणवीर कपुरका बारेमा अनौंठो बयान दिएकी छिन् । उनले भारतीय राजनीति लगायत अन्य सामाजिक चासोका विषयमा जानकारी नभएको भन्दै उनीहरुको अहिलेको उमेर देशको बारेमा नभई सेक्स जीवनका बारेमा कुरा गर्ने भएको भनेकी थिईन । एक अन्तरवार्ताको क्रममा उनले यस्तो कुरा भनेकी हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...