सैफ अली खानकी छोरी साराका बारेमा नयाँ खुलासा



हाम्रो इकोनोमि
 

बलिउडमा पछिल्ला दिनहरुमा नाम चलेका पुराना अभिनेत्रीहरुलाई पाखा लगाउँने तयारीमा रहेकी सारा अली खानको बारेमा नयाँ खुलासा भएको छ । दुई चलचित्रमा अभिनय गरेर चर्चामा आएकी सारा अली खानलाई पिता सैफ अली खानले मिडियामा कम आउन सुझाब दिएका छन् । सैफले धेरै मिडियामा आउँदा करिअरलाई फाइदा नहुने सुझाव छोरीलाई दिएका छन् ।

 

सेफको पारिवारिक स्रोतले भारतीय मिडियालाई बताए अनुसार उनले आफ्नो छोरीलाई दवाब भने दिएका हैनन् । ‘दुई चलचित्रमा काम गर्न नपाउँदै उनी मिडियामा धेरै कभरेज भइन् । उनलाई केही रिजर्भ रहनका लागि सैफले सुझाब मात्र दिएका हुन् । उनले छोरीलाई कुनै दबाब दिदैनन्’, सैफ निकट अनुसार भनेका छन् ।

 

साराअली खानलाई अहिले मिडियाले जीमदेखि सार्वजनिक कार्यक्रममा समेत पछ्याउने गरेका छन् । जसले गर्दा,साराअली खानको निजी जिन्दगी समेत दिनहुँ सार्वजनिक हुने गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...