भारतिय चलचित्र उद्योगका लागि नेपाली नायिका सुरविनाले आफ्नो जवानी यसरी ढोलिदिइन् [११ तस्विर]



हाम्रो इकोनोमि
 

नायिका सुरविना कार्की भारतिय चलचित्र उद्योग बलिउडमा जम्नका लागि कडा मेहनत गरिरहेकी छिन् । चलचित्र उद्योगका लगानीकर्ता लोभिउन् भनेर उनले खुलेरै आफुलाई बोल्ड रुपमा उतार्न थालेकी छिन् । शरिरलाई आकर्षक ढंगले प्रस्तुत गरिरहेकी छिन् ।

मुम्बइ सहरको रमझममा रमाईरहेकी उनका पछिल्ला तस्विरले सबैको ध्यान तानेको छ । बलिउडमा काम गर्नका लागि मुम्बइमा संघर्षरत सुरविना दैनिकजसो कुनै न कुनै अडिसनमा जोडिएकी हुन्छिन् । सुरविना भन्छिन्–‘बलिउडमा पाइला राख्न त्यती सहज छैन । म संघर्ष गरिरहेकी छु ।

 

हेर्दै जाउ, केही उपलब्धी पक्कै हुनेछ ।’ मुम्बइको एक अपार्टमेन्टमा बस्दै आएकी कार्कीले चाडै नै नेपाली चलचित्रमा पनि काम गर्ने जानकारी दिइन् । उनी, अहिले दैनिकजसो फोटोसुटमा पनि व्यस्त हुन्छिन् । उनले फोटोशूट मार्फत आफ्नो जवानीलाई छरपष्ट पारेर ढोलिदिएकी छिन् ।

 

सुरविना भन्छिन्–‘फोटोसुट म कहिले आफ्नै लागि गर्छु त कहिलेकाही फोटोग्राफरको आग्रहमा पनि गर्छु ।’ फोटोसुटबाट पनि राम्रै कमाई हुने सुरविनाले बताइन् ।

उनका पछिल्ला केही अवतार हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...