सन्सारकै सेक्सी किम कार्दसियन जस्तै देखिने यी अभिनेत्री को हुन ? [हेर्नुहोस् १२ तस्विर]



हाम्रो इकोनोमि
 

बलिउड अभिनेत्री किम कार्दसियनको समय समयमा चर्चा हुने गरेको छ । अमेरिकी मोडल किम कार्दसियनकी भारतीय संस्करण मानिने बलिउड अभिनेत्री गिजेल ठकरालका हट एन्ड बोल्ड तस्बिर यतिबेला सर्वाधिक चर्चामा रहेका छन् । रियालिटी टिभी सो ‘बिग बोस ९’ मा सहभागी हुँदा पनि उनले आफ्ना ग्ल्यामरस तस्बिर सामाजिक सञ्जालमा राखेर चर्चामा आएकी थिइन् ।

बलिउडको ‘मस्तीजादे’ फिल्ममा पनि आफ्नो सौन्दर्य प्रदर्शन गरिसकेकी उनी फेरि पछिल्ला तस्बिरले चर्चामा छाएकी हुन् । उनले आफ्नो इन्स्टाग्राममा अपलोड गरेका तस्बिरमध्ये सबैंमा उनी गोल्डन गाउनमा बबाल देखिन्छिन् । साथैं, सेतो रिभिलिङ टप र ब्ल्यु जिन्समा अत्यधिक हट देखिएकी छन् । हेर्दा ठ्याक्कै उस्तैं दखिने गिजेल र किम लाई कसैंले सहजैं छुट्याउन सक्दैन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...