यस्तो अवतार देखाँउदै कट्रीना कैफले भनिन अब म एक्लैं बस्न सक्दिन केटा चाहियो ! [१५ तस्विर]



हाम्रो इकोनोमि
 

बलिउडमा कट्रीना कैफको खुबैं चर्चा हुने गर्दछ । अहिले बेलायतमा बस्दैं आएकी कैफ भारतीय मुलकी अमेरिकी नागरिक भएको जनाइन्छ । लामो समय देखि बलिउडमा काम गर्दै आएकी कैफलाई परिचित बलिउड सुपरस्टार सलमान खानले गराएको चर्चा समयसमयमा हुने गर्दछ ।

बलिउडमा खाने उनलाई मात्रैं होईन धेरैं कलाकारलाई स्थापीत गराएका छन् । उनैं कट्रीनाले एक अन्तरवार्ताको दौरान भनिन, “अब म एक्लैं वस्न सक्दिन केटा चाहियो,” उमेरले तीस वर्ष पार गरेकी उनलाई चाहानेहरुको संख्या ठुलैं रहेको छ ।

 

बलिउडमा चर्चा भएअनुसार उनको सलमान खानसँग पनि प्रेम सम्बन्ध रहेको थियो तर त्यो विवाहमा परिणत हुन सकेन् । पछिल्लो समय उनी रणवीर कपुरसँग सम्बन्धमा रहेको कुरा चर्चामा रहेको थियो तर अहिले उनीहरु सम्बन्धमा रहेको छैनन् ।

 

अहिले रणवीर र आलिया भट्ट सम्बन्धमा रहेको र छिट्टै विवाह गर्ने तयारीमा रहेको समेत्त जनाइएको छ । तर उक्त अन्तरवार्तामा आफुले आजसम्म कसैंसँग डेटमा नगएको कैंफले स्पष्ट पारेकी छिन् । अहिले सलमान खानसँग भारतमा संगैं अभिनय गर्दै गरेकी कैंफको उनीसँग चलचित्रमा विवाह हुने खबरले खुबैं तहल्का मच्चाएको छ ।

 

उनले आफु आजसम्म एक्लो हुनुमा आफैंलाई दोषि मानेकी छिन । आफु अलिक जिद्धि स्वभावको भएको भन्दैं आफ्नो मन मिल्ने र भावना बुझ्ने केटा नपाएको तर अब आवश्यक्ता जस्तैं भएको उनले जनाइन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...