सार्वजनिक कार्यक्रममा प्रियंका र निकले आफुलाई सम्हाल्न नसकेपछि जे भयो…[१० तस्विर]



हाम्रो इकोनोमि
 

बलिउडमा देसी गर्लका नामले चर्चामा रहेकी प्रियका चोपडा अहिले हलिउडमा व्यस्त देखिन्छिन् । बलिउड गायक निक जोनससँगको विवाह पश्चात उनी अहिले अमेरिकामा बस्दै आएको जनाइएको छ । हलिउडमा सर्वाधिक चासोको रुपमा हेरिएको ओस्कार अर्वाड मा प्रियंका सन २०१६ मा नैं प्रवेश गरेकी थिइन् ।

तर, त्यो बेला प्रियंका एक्लै थिइन् अहिले उनी आफ्ना पतिका साथ पुरस्कार समाहोरमा सहभागि भइन् । उनी सहभागि भएपछि सम्पुर्णको ध्यान उनीहरु तर्फ खिचियो । विशेष गरेर भारत लगायत एसियाली देशहरुले उनलाई विशेष रुपमा लिएका छन् । उनले उक्त समाहोरमा अनौंठा र फरक प्रकृतिका तस्वीरहरु खिचाएकी छिन्, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हेर्नुहोस् उक्त तस्विरहरु

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...