संसार कै सुन्दर अभिनेत्रीको तस्विरले फेरि हङगामा (फोटो फिचर)



हाम्रो इकोनोमि

 

विश्वमै सुन्दर अभिनेत्रीका रुपमा चर्चा पाइरहेकी हलिउड अभिनेत्री एरियल विन्टरले सार्वजनिक गरेका केही तस्विरले फेरी हङगामा मच्चाएको छ ।

 

सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलले बेष्ट अफ कमिकबुकलाई दिएका तस्विरले विश्वभर हंगामा मच्चाएको छ । २१ बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन् । उनको आवाज पनि त्यतिकै मिठो छ ।

 

सुन्दर अभिनय कलाभएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् । उनले खेल्ने सवै फिल्महरु हिट हुन थालेपछि उनी सर्वाधिक ब्यस्त अभिनेत्री बनेकी छिन् । तर पछिल्लो समय उनले आफुलाई मन पर्ने फिल्ममा मात्र अभिनय गर्न थालेकी छिन् ।

संयुक्त राज्य अमेरिकाको पश्चिम स्थित क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल एक भोइस पछिल्लो पुस्ताकी चर्चित नायिका समेत हुन् । मोडेलिंगबाट आफ्नो करियर सुरुवात गरेकी यि सुन्दरीको सुन्दरताले मात्रै नभई कामले पनि चर्चा पाइरहेको छ ।

हेर्नुस तस्बिर:

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...