पूर्व विश्व सुन्दरी मानुषीका यस्ता तस्विर लिक भएपछि…



हाम्रो इकोनोमि
 

पूर्व विश्व सुन्दरी मानुषी छिल्लर समयसमयमा चर्चामा आउँने गरेकी छिन् । विभिन्न सामाजिक कार्यहरुका कारण होस वा अरु नैं कारण उनी सधैं चर्चामा हुन्छिन् । यो बिचमा आज विश्वले अन्तराष्ट्रिय विश्व नारी दिवस मनाइरहँदा उनले पनि आफ्नो एक पुरानो भिडियो र तस्विर राखेर शुभकाना दिएकी छिन् ।

उनी सन् २०१७ मा भएको विश्व सुन्दरी प्रतियोगितामा विजेता भएकी थिइन् । उनका भारतमा मात्रैं नभई संसारभर लाखौं कराडौंको संख्यामा सर्मथक रहेका छन् । उनले विभिन्न प्रकारका तस्विरहरु सामाजिक सञ्जाल इन्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...