दुनियाँलाई पागल बनाउँने प्रियंका चोपडाका यी २५ सेक्सी तस्विर



हाम्रो इकोनोमि

 

भारतमा मात्रै होईन विश्वभर नै अभिनेत्री प्रियंका चोपडाको समय समयमा चर्चा हुने गर्दछ । प्रियंकाले अमेरिकी गायक निक जोनससँग बिबाह गरेपछि उनको चर्चा थप चुलिएको हो । उनी चर्चामा रहने कारणहरु अनेक हुन्छन् । प्राय जसो उनी आफ्नो फेसनले गर्दा चर्चामा आउँने गर्छिन ।

उनको जीवनशैलीबारे भारतीय मात्रै होईन विश्वभरिका करोडौं सर्मथकहरुका लागि चासोको विषय हुन पुग्छ । हालै उनै प्रियंकालाई नयाँ अवतारमा देखिएको छ । प्रियंका चोपड़ा हालै न्यूयोर्कको स्ट्रीटमा ग्लैमरस अन्दाजमा देखिएकी थिईन् । एजेन्सी हेरौ उक्त तस्विरहरु

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...