ग्रल्फ्रेण्ड दिशा पटानीका यस्ता तस्विर बाहिरिएपछि टाइगर श्राफ तनावमा [१४ तस्विर]



हाम्रो इकोनोमि
 

बलिउडमा टाइगर श्राफ र दिशा पटानी प्रेमसम्बन्धका कारण चर्चामा छन् । दुवैजना फिल्म ‘बागी २’मा सँगै देखिएका थिए । दिशा सामाजिक सञ्जालमा खुब क्रियाशील छिन् । हरेक दिन तस्बिर या भिडियो सेयर गरिरहन्छिन् । यो तस्वीरमा टाइगरले पनि कमेन्ट गरेका छन् ।

हालै दिशाले जब पिंक बिकिनीमा फोटो पोस्ट गरिन् । टाइगरलाई मेन्सन गरेर एक प्रयोगकर्ताले लेखेका छन्, ‘रोक यार, आफ्नी प्रेमिकालाई १’ योभन्दा पहिला पनि दिशाले बिकिनीमा फोटो पोस्ट गरेकी थिइन् र ट्रोलको सिकार भएकी थिइन् । अहिलेसम्ममा दिशाको फोटोमा १६ लाखभन्दा धेरैले लाइक गरेका छन् भने १७ हजारभन्दा धेरै कमेन्ट आएका छन् । एजेन्सी

Comment

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...