बलिउडकै सेक्सी अभिनेत्री मलाइका अरोडामा ५० हट तस्वीर हेर्नुहोस्



हाम्रो इकोनोमि

 

बलिउडमा सुपर सेक्सी अभिनेत्रीको रुपमा परिचय बनाएकी मलाईकाको विवाहको मिती तय भएको छ । अरवाज खानसँग सम्बन्ध विच्छेद पछि लामो समय देखि एक्लै वस्दै आएकी उनी अभिनेता अर्जुन कपुरसँग विवाह गर्न लागेको खुल्न आएको छ । उनको आउँदो अप्रिल महिनाको १९ तारिकमा दुवै तर्फका केही आफन्तजनको उपस्थितीमा विवाह हुन लागेको छ ।

 

उनी अहिले विवाहको खबरसँगै मस्तीमा देखिएकी छिन् । उनी अहिले माल्दिभ्सको समुन्द्री तटमा मजा लिइरहेकी छिन् । उनका तस्वीर सामाजिक सञ्जालमा खुब भाइरल भइरहेका छन् । उनले हालैं पोस्ट गरेको तस्वीरमा अर्जुनले पनि प्रतिकृया दिएका छन् । उनीहरु एक अर्काको मायामा पागल भएको ब्याख्या सुरु भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...