अब छक्का पञ्जा दुई युटुबमा ! यसरी हेर्नुहोस



हाम्रो इकोनोमि

 

रिलिज पछि पनि रिपिट रिलिज भएको चलचित्र छक्का पन्जा २ अब भने युटुवमा आउँने भएको छ ।

चलचित्र रिलिज भएको लामो समय भइसक्दा पनि युटुवमा नआए पछि दर्शकले सो फिल्म युटुवमा कहिले आउँछ भनेर लगातार जिज्ञासा राखिरहेका थिए ।

दिपक दिपाको अर्को फिल्म ‘छ माया छपक्कै’ को तयारीमा जुटिरहेका बेला निर्माता दिपकराज गिरीले अव भने छक्का पन्जा २ चाँडैनै युटुवमा सार्वजनिक गरिने जनकारी दिएका छन् ।

मजदुर दिवसका दिन सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै गिरिले सो कुराको जानकारी दिएका हुन् । उनले लेखेका छन् _

 

‘हाम्रो समूहको तर्फ बाट सबै आदरणिय मज़दूर साथिहरू लाइ मे दिवसको शुभकामना ‘। छ माया छपक्कै को प्रेस मिटमा पाल्नु हुने ,सबैलाइ धन्यबाद‘।। “छ माया छपक्कै “ – दशैमाछक्का पन्जा २ ‘ अब षष्हि र थयगतगदभ मा एकदम चॉढै‘यॉहाहरूको दिन शुभ रहोस् ।। शीतल रहोस्।।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...