ट्रकको ठक्करबाट मृत सुनिताको श्रीमान सङ्ग अन्तिम पल



हाम्रो इकोनोमि

 

 

कैलालीको पुर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका १ लम्कि बजारमा हिजो एक ट्रकले ठक्कर दिदा एकजना साईकल यात्रीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिंदा स्थानीय लम्की बहुमुखी क्याम्पसरमा अध्ययनरत छात्रा १९ वर्षीया सुनिता रावलको मृत्यु भएको स्थानियले जानकारी दिए ।

मंगलबार कलेजबाट पढाई सकेर घर फर्कदै गरेको अवस्थामा सोही दिशाबाट आउदै गरेको ट्रकले ठक्कर दिएको स्थानिय पत्रकार नवराज खनालले जानकारी दिनुभयो ।ट्रकको ठक्करबाट मृत्यु भएपछि स्थानियहरुले ट्रक तोडफोड गर्नुका साथै सडक समेत बन्द गराएका थिए ।

स्थिती अहिलेपनि तनावपुर्ण नै रहेको थियो। स्थानीय सङको झडपमा ७ जना प्रहरी समेत घाइते भए।

राजमार्ग लगायतका ठाउँ हरुमा दिन प्रतिदिन बढ्दै गै रहेको दुर्घटनाले जनता हरु त्रसित छन। सुनिता रावलको जस्तै घटना दिन प्रतिदिन बढ्दै जानुमा सवारी चालकको लापरबाही देखिन्छ ।

यस्तो घटनाले उनि हरुको परिवारमा के बित्छ वा के बिति रहेको होला भन्ने आकलन पनि गर्न सकिन्न।

सुनिता रावलको श्रीमान सङ्गको अन्तिम पल

फेसबुकको कभरमा यो फोटो राख्दै सुनिताले लेखेकी छिन “एउटै साहारा तिम्रै मायाको” सायद कस्को मन नरोला र यस्तो जोडिलाइ दैबले छुटाउदारु

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...