सिरियलकी संस्कारी बुहारी यस्तो अवतारमा उत्रिएपछि दुनियाँ हुरुक्कै [१५ तस्विर]



हाम्रो इकोनोमि

 

चर्चित बलिउड अभिनेत्री हिना खान सबैका लागि चर्चाको नाम हो । उनले विभिन्न चलचित्रहरुमा अभिनय गरेकी छन् । उनले अभिनय गरेका धेरै चलचित्रहरु सफल पनि भएका छन् ।

टेलिभिजन कार्यक्रमहरुमा उस्तै व्यस्त रहने हिनाका केही सेक्सी तस्विरहरु सामाजिक सञ्जालमा आएका छन् । पछिल्लो समय बिशेषगरि उनका तस्विरहरु उनका फ्यानहरुलाई खुबै मन परेको देखिएको छ । उनी भारतीय चर्चित सिरियलहरुमा संस्कारी बुहारीको भूमिकामा खुबै जमेकी छिन् ।  यस्ता छन् उनका तस्विर

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...